१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दाहाल-नेपाल समुहद्धारा पुस १४ गते देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुस ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले संसद विघटनबिरुद्ध सडक आन्दोलनको घोषणा गरेको छ । बबरमहलस्थित एक व्याङ्केटमा बिहीबार बसेको केन्द्रीय समितिको बैठकले

महिला संगठनद्धारा प्रतिनिधिसभा विघटनको विरोधमा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं, पसु ९ । विभिन्न चार राजनीतिक दलका महिला संगठनहरुले प्रतिनिधिसभा विघटनको विरोध गर्दै संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ(अनेम), समाजवादी महिला संघ नेपाल, अखिल

आधिकारिक धारणा तय गर्न कांग्रेस केन्द्रीय समिति बैठक आज पनि

काठमाडौं । प्रतिनिधिसभा विघटन भएपछि सडक संघर्षमा जाने वा निर्वाचनको समर्थन गर्ने भन्ने धारणा तय गर्न सुरु भएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । दिउँसो

संसद विघटन गर्ने निर्णयविरुद्धका सबै निवेदन प्रधानन्यायाधीशको इजलासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका १२ रिट निवेदन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा तोकिएको छ । राष्ट्रपति र

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा आजबाट सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको बैधतामाथि परेको रिट निवेदनमाथि आजबाट प्रारम्भिक सुनुवाई थाल्दैछ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध १३ वटा रिट दायर भईसकेका छन् । ती मध्ये एउटा रिट

प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्चमा रीट पर्ने क्रम जारी

मिरा बस्नेत (इमेज)काठमाडौं, पुस ७ । प्रतिनिधिसभाको विघटन विरुद्ध सर्वोच्च अदालतमा रीट पर्ने क्रम जारी छ । प्रधानमन्त्री केपी ओलीले संविधानमा हुदै नभएको अधिकार प्रयोग गर्दै संसद विघटनका लागि सिफारिस

प्रतिनिधिसभा विघटनको असर स्थानीय तहमा कति ?

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै यसको राजनीतिक प्रभाव प्रदेश तहसम्म पर्ने देखिएको छ । तर, स्थानीय तहमा भने यसको कुनै प्रभाव नपर्ने देखिन्छ । नेपालको संविधान, २०७२ ले स्थानीय तहमा

नेताहरूको विकृत मानसिकताले संसद् विघटन – प्रधानमन्त्री ओली (पूर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेताहरूको विकृत मानसिकताका कारण गम्भीर परिस्थितिको सिर्जना भएको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारबाट देशवासीको नाममा संवोधन गर्दै उहाँले नेताहरूको विकृत मानसिकताले देशले

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक : गौतम

काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक भएको बताउनुभएको छ । गौतमले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गराउने गैह्र संवैधानिक