१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दामा दुवै पक्षको बहस सकियो, मंगलबारदेखि एमिकस क्युरीको बहस

काठमाडौं, फागुन ३ । प्रतिनिधिसभा विघटनसम्बन्धि मुद्दाको सुनुवाइमा दुवै पक्षको बहस सकिएको छ । संवैधानिक इजलाशमा मुद्दाका पक्ष तथा विपक्षको वहस सकिएकाले मंगलबारदेखि एमिकस क्युरीकोतर्फबाट बहस शुरु हुने छ ।

समानान्तर सरकार सञ्चालन गर्ने प्रयास भएपछि प्रतिनिधिसभा विघटन– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समानान्तर सरकार सञ्चालन गर्ने प्रयास पार्टी भित्रैका नेताबाट सुरु भएपछि प्रतिनिधिसभा विघटन गरेको बताउनुभएको छ । भूकम्पले क्षतिग्रस्त भइ पुनर्निर्माण भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

तीन पूर्वप्रधानन्यायाधीशको लिखित जवाफमा प्रश्नैप्रश्न (लिखितजवाफको पूर्णपाठ)

मिरा बस्नेत ।काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा विज्ञप्ति निकाल्नुभएका चार पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतको आदेश बमोजिक अदालतको अवहेलना मुद्दामा लिखित जवाफ पेश गर्नुभएको छ । उहाँहरुमध्ये मीनबहादुर रायामाझी, कल्याण बस्नेत र

चार पूर्वप्रधानन्यायाधीशद्वारा सर्वोच्च पुगेर लिखित जवाफ पेश

मिरा बस्नेतकाठमाडौं । अदालतको अवहेलना मुद्दा लागेका सर्वोच्चका चार पूर्वप्रधानन्यायाधीशहरूले आफ्नो लिखित जवाफ पेश गर्नुभएको छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्नका लागि विज्ञप्ति निकालेको भन्दै अवहेलना

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि जवाफी बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि जवाफी बहस हुने भएको छ । गत बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि हिजोदेखि जवाफी बहस सुरु भएको हो । हिजो

सोमबार कांग्रेसको ७७ जिल्लामा विरोध प्रदर्शन

काठमाडौं, फागुन २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार हुने विरोध प्रदर्शनमा सहभागी हुन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरूद्धमा कांग्रेसले

प्रधानन्यायाधीश राणाको प्रश्न ‘यो सरकार कसको हो ?’

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा निवेदकका तर्फबाट जवाफी बहशमा आएका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले वर्तमान सरकार कस्को हो भनि प्रश्न गर्नुभएको छ । विपक्षी अर्थात् सरकारी

केपी ओलीका कारण गणतन्त्र, संघीयता र संविधान धरापमा– पूर्वमन्त्री शर्मा

रुकुम । पूर्वमन्त्री एवं दाहाल–नेपाल समूहको नेकपाका स्थायी समिति सदस्य जनार्दन शर्माले गणतन्त्र, संघीयता र संविधान प्रधानमन्त्री केपी शर्मा ओलीका कारण धरापमा परेको बताउनुभयो । २६औं जनयुद्धका अवसरमा गृहजिल्ला रुकुममा

लोकतन्त्र रक्षाका लागि एकीकृत आन्दोलन जरुरी– नेता महतो

नवलपरासी । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले लोकतन्त्रको रक्षाका लागि एकीकृत आन्दोलका जरुरी रहेको बताउनुभएको छ । पार्टी जिल्ला समिति पश्चिम नवलपरासीले शनिबार परासीमा आयोजित कार्यकर्ता भेटघाट

हातमा साङ्लो बाँधेर प्रतिनिधिसभा विघटनको विरोध

काठमाडौं, माघ ३० । स्रष्टाहरुले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सृजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारहरुले हातमा साङ्लो बाँधेर प्रर्दशन गरेका हुन्