२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधिसभा विघटनको विरोधमा पोखरामा नेविसंघको राँकेजुलुस

नेविसंघका पूर्व केन्द्रीय सदस्य सरोज केसीले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताउनुभयो ।

प्रतिनिधिसभा विघटनविरुद्ध १ सय ४९ सांसदको हस्ताक्षरसहित अदालत जाने विपक्षी गठबन्धनको निर्णय

संघीय संसद भवन बानेश्वरको ल्होत्से हलमा शनिबार बसेको विपक्षी गठबन्धनका दलहरुको बैठकले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषद्को सिफारिस

सोमबार साँझा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ।

‘मान्यज्यूहरूले हुन्नमा कसरी सही गर्न सक्नुहुन्छ ? म काममै लागेर फोन गर्न नभ्याकाे हो’

‘मान्यज्यूहरूले हुन्न भने कसरी सही गर्न सक्नुहुन्छ ? प्रधानमन्त्रीले फोन पनि गर्दैन भन्ने गुनासो थियो होला, यदि त्यस्तो थियो भने छोडिदिनुस् प्लिज । म काममै लागेर नभ्याएको हो । मेरो

संविधान संशोधन हुनसक्छ– प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै पनि पक्षमा विश्वास नगर्नुपर्ने अवस्था नरहेको बताउनुभयो । मुलुकका सार्वभौतसत्ता, राष्ट्रियता र देश विकासका लागि अहिलेको सरकारलाई विश्वास गर्नुपर्ने उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले विश्वासको मत लिन प्रतिनिधिसभाको बैठक सुरु (लाइभ)

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकको कार्यसूची सार्वजनिक

कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भनने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

पाँच मिनेट बसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।

सांसदको पीसीआर परीक्षण (तस्विरहरु)

काठमाडौं, बैशाख २२ । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षणका लागि स्वाब संकलन शुरु गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गर्न

सांसदको पीसीआर परीक्षण गरिने, आज सबैको पीसीआर संकलन हुँदै

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूको पीसीआर परीक्षण आज हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान गरेपछि सांसदहरुको पीसीआर परीक्षण गर्न लागिएको हो । नयाँ