काठमाडौं । कोरोना महामारी नियन्त्रणका लागि डेनमार्कमा लगाइएका सबै प्रतिबन्ध आजबाट हटेको छ । डेनमार्कका प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले डेनमार्क कोरोनाको छायाँबाट बाहिर निस्केको बताउँदै मुलुकमा लगाइएको सबै प्रतिबन्ध हटाई देशलाई