७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


श्रीलंकाको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरुको हमला

काठमाडौं । श्रीलंकामा शान्ति सुरक्षाको अवस्था राज्यको नियन्त्रणभन्दा बाहिर जान थालेपछि सेनालाई आवश्यक कदम चाल्न प्रधानमन्त्री रनिल बिक्रमासिंघेले निर्देशन दिनुभएको छ । प्रदर्शनकारीहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा हमला गरेपछि विधिको शाषन