७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


जलवायु परिवर्तन रोक्न माग गर्दै ग्लास्गो शहरमा विशाल विरोध प्रदर्शन

जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।

सुडानमा सैन्य ‘कु’ विरोधमा देशभर प्रदर्शन, गोली चलाउँदा सात जना मारिए

एजेन्सी । अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछी चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् ।

पाकिस्तानमा प्रदर्शन : दुई जनाको मृत्यु, दर्जनौ घाइते

एजेन्सी । पाकिस्तानको लाहोरमा सुरक्षाकर्मी र दषिणपन्थी समूहबीच भएको झडपमा दुई जना सुरक्षाकर्मीको मृत्यु भएको छ । हिंसात्मक झडपमा परेर दर्जनौ प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

सीके राउतलाई पक्राउ गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, कात्तिक ५ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पक्राउको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । नेपाल इन्जिनियर्स एशोसिएशन, बागमती प्रदेश र निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले राउतलाई पक्राउ

कर्णाली अस्पतालमा बालिकाको मृत्यु, आईसीयूमै आफन्तको प्रदर्शन

नाकमा मकैको दाना अड्किएपछि उपचारका लागि बालिकालाई कर्णाली प्रदेश अस्पताल ल्याइएको थियो ।

सडकमा एमसीसीविरुद्ध चर्का नारा : प्रदर्शनकारी नै सम्झौताबारे अनविज्ञ

जब जब एमसीसीका बारेमा बहस सुरु हुन्छ, तब सडकमा त्यसको बाछिटा देखापर्छ । एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली नेपाल आएर उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता बाक्लो बनाएपछि सडक प्रदर्शन बढेको हो

प्रधानमन्त्रीको गृहजिल्लामा एमसीसीविरुद्ध प्रदर्शन

सार्वभौतमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै विद्यार्थीहरूले नाराबाजी गर्दै प्रदर्शन गरेको बोलन्या थलीले जनाएको छ ।

अफगानिस्तानका कर्मचारीले तलव माग गर्दै काबुलको एक बैंक बाहिर गरे प्रदर्शन

एजेन्सी । अफगानिस्तानका सरकारी कर्मचारीहरुले काम गरे बापतको तलव माग गर्दै काबुलको एक बैंक बाहिर प्रदर्शन गरेका छन् । सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले अपदस्थ राष्ट्रपति असरफ गनी बिरुद्ध चर्को

अष्ट्रेलियामा लकडाउनको विरोधमा प्रदर्शन, झडपमा प्रहरी र प्रदर्शनकारी घाइते

सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् ।

राष्ट्रिय झण्डाको समर्थनमा प्रदर्शनमा उत्रिएकामाथि तालिबानको गोली प्रहार

तालिबानका लडाकूले आन्दोलनको समाचार संकलन गरिरहेका पत्रकारलाई पनि कुटपिट गरेका छन् । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरूले आफूहरूको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।