२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


ओखलढुंगाको प्रदेशसभा १ मा कांग्रेसका सुनुवार विजयी

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी हुनुभएको छ । उहाँ एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो । सुनुवार ३ सय