१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार

काठमाडौं । सरकारले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई मधेशी आयोगमा सरुवा गर्दै परियारलाई महानगरमा पठाइएको