६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्छन् : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व “अवस्था, अवसर र चुनौती” विषयक

नेपाल जलस्रोतको धनी भएपनि व्यवस्थापन चुनौतीपूर्ण : खानेपानीमन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले नेपाललाई खानेपानी व्यवस्थापनको सफल नमूना राष्ट्र बनाउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । विश्व खानेपानी दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानीमन्त्री यादवले यस्तो बताउनुभएको

एक गाग्री पानीले धरानबासीको माग सम्बोधन हुँदैन : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले पानी दिने काम संघीय सरकारको भएको

सबै नागरिकको घरमा खानेपानी जानेगरी बजेट बन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको बजेटमा सतप्रतिशत नागरिकको घरमा खानेपानी जानेगरी बजेट बनाउने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा खानेपानी तथा सरसफाई नियमावली, २०८१ सम्बन्धी पत्रकार

धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान गर्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानको खानेपानीको समस्या चालु वर्षभित्रै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । मंगलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री यादवले धरानको

काठमाडौं उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौं : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकाभित्रको खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न सरकार लागि परेको बताउनुभएको छ । मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको अनुगमका क्रममा बोल्दै खानेपानीमन्त्री यादवले उपत्यकाको

आफ्नो कार्यकालमै पानीको समस्या समाधान गर्ने खानेपानी मन्त्रीको प्रतिवद्धता

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाडौं उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको

काठमाडौंमा अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताउनुभएको छ । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर

मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले मेलम्ची खानेपानीको अवरोध खुलाउन मेलम्चीका स्थानीयहरुको घरमा नै पुगेर अनुरोध गर्ने बताउनुभएको छ । मन्त्री यादवले दक्षिणकालीका जनतालाई आफूले घरमा नै पुगेर विन्ती बिसाएपछि

काठमाडौंमा एक हप्ताभित्र मेलम्चीको पानी आउँछ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मनसुन सफा भएसँगै मेलम्चीको पानी काठमाडौंमा पथान्तरण हुने बताउनुभएको छ । जल तथा मौसम विज्ञान विभागले अबको दुई÷तीन दिन भारी वर्षा हुने पूर्वानुमान गरेकाले मौसम