१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवनियुक्त प्रदेश प्रमुख मिश्रद्वारा शपथ ग्रहण

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६७ बमोजिम मिश्रलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश २ को प्रदेश प्रमुखबाट झा पदमुक्त, मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

यसअघि देउवा सरकारले लुम्बिनी र गण्डकीमा पनि अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।

लुम्बिनीमा नयाँ सरकार गठनको आह्वान, भोलि दिउँसो तीन बजेसम्मको समय

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा नयाँ सरकार गठनका लागि साउन २८ गते दिउँसो तीन बजेसम्मको समयसीमा दिइएको छ ।

नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा शपथ ग्रहण

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

पदमुक्त भएपछि पौडेल भन्छिन्, ‘राजनीतिक अस्थिरताले देश बन्दैन’

पौडेलले आफूले संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको पनि बताउनुभयो । पत्रकार सम्मेलनमा उहाँले विज्ञप्ति पढेर सुनाउनुभएको थियो । पढेर सकेपछि पत्रकारलाई धन्यवाद दिँदै उहाँले थप प्रश्नउत्तरका लागि तयार

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते

प्रदेश प्रमुखको कार्यालयले भन्यो, ‘मुख्यमन्त्रीमा पोखरेलको मात्र दाबी थियो’

गुरुङले दाबी गरेको खबरपछि विपक्षी गठबन्धनका ३१ सांसद्ले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए । उनीहरूले पुनः गुरुङलाई नियुक्त गरिए असंवैधानिक हुने भन्दै कानुनी उपचार खोज्ने चेतानवी दिएका थिए

कांग्रेसका कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री नियुक्त

साेहीअनुसार शुक्रबार ५ बजे नै विपक्षी गठवन्धनका ३१ जना सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

विपक्षी गठबन्धनको प्रदेश प्रमुख निवासमा धर्ना

नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नक्कली दाबी पेश गरेको भन्दै उनीहरूले आपत्ती जनाएका छन् ।

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुख पदमुक्त र नयाँ नियुक्तिका लागि मन्त्रिपरिषद्को सिफारिस

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्दै गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरेको हो ।