९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


लुम्बिनी प्रदेशले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउने

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले फागुन १ देखि ३ गतेसम्म प्रदेश स्थापना दिवस मनाउन लागेको छ । सो प्रदेशले तीन दिवसीय कार्यक्रम गरी प्रदेश स्थापना दिवस मनाउने जनाएको हो ।