दुई दिनसम्म चलेको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले उठाएको प्रश्नहरूको आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले जवाफ दिएका दिनुभएको थियो ।
विराटनगर । प्रदेश –१ सरकारले दैनिक खर्च बढाउन थालेको छ । नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा सरकारले खर्च बढाउन थालेको हो । बजेट खर्चको प्रगति भने उत्साहजनक छैन । चालु
गोपाल पोखरेलविराटनगर । प्रदेश १ सरकारले यसपटक प्रस्तुत गरेको बजेट निति तथा कार्यक्रमसँग मेल नखाएको प्रतिपक्षीहरुले बताएका छन् । बजेटमाथि टिप्पणी गर्नुहुँदै नेपाली कांगे्रस संसदीय दलका नेता राजीव कोईरालाले हाल
स्वास्थ्य क्षेत्रतर्फ सरकारले कोभिड विरुद्धको खोपको व्यवस्थापन, जनस्वास्थ्य केन्द्र स्थापना, अक्सिजन प्लान्ट तथा सघन उपचार कक्ष निर्माण, जिल्ला अस्पतालहरूको स्तरोन्नति, गरिब तथा विपन्न वर्ग लक्षित उपचार कोषको स्थापना लगायतका कार्यक्रमहरू
उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’
सरकारले मेची अस्पताललाई दुई सय शय्या, जिल्ला अस्पताल पाँचथर र धनकुटालाई एक–एक सय र कोसी कोरोना अस्पताललाई कोरोनापछि प्रादेशिक प्रसूति गृह बनाउने भएको छ ।
कार्यक्रममार्फत दुर्गम भेगमा रहेको अतिविपन्न परिवार र समुदायका महिला एवं समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका आमाहरूको सम्मान गरिने मन्त्री आङ्बुहाङ्गले बताउनुभयो ।
काठमाडौं, जेठ २३ । माओवादी केन्द्रले दिएको प्रदेश १ सरकारको समर्थन फिर्ता लिएको छ । प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको
काठमाडौं । प्रदेश–१ को प्रदेससभाको आठौं अधिवेशन आगामी सोमबार सुरू हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको सिफरिस अनुसार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन यही जेठ
काठमाडौं । प्रदेश १ सरकारले यही जेठ २४ गते बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जेठ २४ गते सोमवार दिउँसो २ बजे