२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आफूलाई संसदीय दलको नेताबाट हटाएपछि शेरधन राईले गरे १५ सांसदलाई निलम्बन

विराटनगर, पुस १६ । नेकपा प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई निलम्बन गर्नुभएको छ । दुई चिरामा विभक्त नेकपा विवादको असर प्रदेश तहसम्म

प्रदेशको १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा

काठमाडौं । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ ले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई ५

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दाङको लमहीमा जारी प्रतियोगितामा पहिलो खेलमा सुदूर पश्चिमले प्रदेश १ सँग दोस्रो खेलमा बागमतीले गण्डकीसँग प्रतिस्पर्धा

प्रदेश १ को हिउँदे अधिवेशन माघ ७ मा बोलाइयो

विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रदेश १ का तीन मन्त्रीले राजीनामा दिएका छन् । नेकपाको दाहाल-नेपाल पक्षका तीन मन्त्रीले आज राजीनामा दिएका हुन् । राजीनामा दिनेमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध आज अविश्वासको प्रस्ताव आउँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता गरिँदैछ । मुख्यमन्त्रीका प्रतिस्पर्धीका रुपमा देखा परेका भीम आचार्यको नेतृत्वमा राईमाथि अविश्वासको प्रस्ताव राखिने तयारी भईरहेको स्रोतले जनाएको

प्रदेश १ का मुख्यमन्त्रीद्वारा आर्थिक मामिला मन्त्री बर्खास्त

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गर्नुभएको छ । उहाँले शनिबार साँझ मन्त्री आङ्बोलाई बर्खास्त गरेको उहाँका प्रेस सल्लाहकार ध्रुव सुवेदीले

राष्ट्रिय राजनीति बिरालो थुनेर कुटे जस्तो : मुख्यमन्त्री राई

झापा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रियस्तरको राजनीतिमा अहिले बिरालोलाई ढोका थुनेर चुटेको जस्तो परिस्थिति आएको बताउनुभएको छ । झापाको भद्रपुर नगरपालिकामा सोमबार आयोजित कार्यक्रममा उहाँले बाध्यात्मक

प्रदेश १ मा १७५ जना संक्रमित थप

विराटनगर, मंसिर २५ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ६० महिलासहित १७५ कोरोना सङक्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमध्ये सुनसरीमा ६१, मोरङमा ५५, झापामा ३४, ताप्लेजुङमा पाँच, धनकुटा

प्रदेश १ मा ८७ जना कोरोना संक्रमित थपिए

विराटनगर, मंसिर २४ । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५८७ को पिसिआर परीक्षणमा २८ महिला र ५९ पुरुषको