१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रदेश–५ को राजधानी भालुवाङ, नाम लुम्बिनी राख्ने प्रदेश सरकारको निर्णय

बुटवल, असोज १६ । प्रदेश नम्बर-५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बनाउने प्रस्ताव प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको छ