२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रदेश सरकारका खर्च विवरण : ११ महिनामा ९ अर्ब, आर्थिक वर्षको अन्तिम पाँच दिनमा ५ अर्ब

११ महिनामा ९ अर्ब जेनतेन खर्च गरेकाे कर्णाली प्रदेश सरकारले आर्थिक वर्षको अन्तिम पाँच दिनमा ५ अर्ब रुपैयाँ खर्च गरेकाे छ ।

अध्यादेशबाट बजेट ल्याएको भन्दै कर्णालीमा एमालेको विरोध, कानुनी उपचार खोज्ने चेतावनी

प्रदेश सरकारले यसअघि संसदमा ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेको थियो । एमाले भित्रको विवादका कारण हाल कर्णालीमा एमालेको एकल बहुमत हुँदा पनि सरकारको

छ वटै प्रदेशमा धेरै पानी पर्ने संभावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको

पोखरेल सरकार अल्पमतको भन्ने प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस्- चार विपक्षी दल

बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेकाे सकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

पाँच प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित धेरै पानी पर्ने संभावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । अहिले देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भएको जल तथा

एमालेद्वारा गण्डकीमा दोस्रो दिन पनि सदन अवरोध

बजेटमाथिको छलफल हुनुपर्ने सोमबारको बैठकमा पनि एमालेले भ्रष्टाचारको विषयमा स्पष्ट पानुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो । अवरोधपछि सभामुख नेत्रनाथ अधिकारीले बैठक मंगलबारसम्म स्थगित गर्नुभएको छ ।

चार प्रदेशमा धेरै पानी पर्ने स‌भावना

काठमाडौ‌ । देशका विभिन्न स्थानमा आज सामान्यदेखि पूर्ण बदली भइ केही स्थानमा धेरै वर्षा हुने जल तथा माैसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव

बागमती प्रदेशसभा बैठक स्थगित

मकवानपुर, आसर २० । बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । आइतबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक दलीय सहमति नभएको भन्दै स्थगित गरिएको हो । यसअघि बिहान ११

हेटौंडामा अन्तर्राष्ट्रिय स्तरको कृषि बजार निर्माण हुँदै, मुख्यमन्त्रीद्वारा शिलान्यास

बजार शिलान्यास गर्दै पौडेलले कृषि क्षेत्रको उत्पादनको क्षमता बढाउन, उपयुक्त भण्डारण गर्न, प्रशोधन गरी प्याकिंग गर्न शितभण्डारको व्यवस्थालाई व्यवस्थित गर्न कृषि थोक बजार आवश्यक रहेको बताउनुभयो ।

बागमती प्रदेशका यातायात कार्यालयका फरक–फरक नियमले सेवाग्राही अन्योलमा

काठमाडौंको सानोभर्याङमा रहेको यातायात व्यवस्था कार्यालय र ठूलोभर्याङमा रहेको कार्यालयले बिलबुक नविकरण शुल्क लिने वा नलिने भन्ने विषयमा फरक–फरक निर्णय गर्दा सेवाग्राहीरूमा अन्योलता बढेको हो ।