मलको समस्या दीर्घकालिन रुपले समाधानका लागि प्रदेशका विभिन्न स्थानमा गोदाम घर बनाएर अर्को वर्षका लागि पनि आवश्यक मलको जोहो गर्ने उहाँको भनाइ छ ।
बैठकले प्रदेश अधिवेशनका लागि १२ वटै जिल्लाले २८ पुसभित्र प्रतिनिधि चयन गर्नुपर्ने निर्णय पनि गरेको छ ।
प्रदेश २ को नेतृत्वका लागि शेरबहादुर देउवा समूहवाट कृष्णा यादव र विमलेन्द्र निधि समूहबाट रामसरोज यादवको नाम अगाडि सारिएको थियो ।
प्रदेश अधिवेशनले एक सभापति, दुई उप–सभापति, दुई महामन्त्री र एक महिलासहित तीन सह–महामन्त्री चयन गर्नेछ ।
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आज प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । संघीय संरचनाअनुसार कांग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।
सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहित नै उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रदैछन् ।
मन्त्रिपरिषद्को मंसिर ८ गते बसेको बैठकले कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारका लागि स्वीकृत ४ सय ४४ अस्थायी दरबन्दीलाई घटाएर ३ सय ५० जना बनाएको हो ।
अर्जुनसिंह साउँद, अनुराग सिंह, सञ्जय बोहरा र विरेन्द्र बमलाई वैकल्पिक खेलाडीको रूपमा छनोट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभयो ।
उहाँले प्रदेशको गरिमा उच्च पार्नेगरी काम गर्न सरकारलाई घच्घच्याउने र संविधान विपरीत काम गर्न नदिने बताउनुभयो ।
तथ्याङ्कको आधारमा सरकारको नीति तथा कार्यक्रम बनाउने भएकाले जनगणनालाई अपनत्व लिएर गणकलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।