२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


रावलप्रति भट्टको टिप्पणी–‘फरक मत पार्टीको कमिटीमा राख्नुस्, सञ्जालमा नौटङ्की नदेखाउनुस्’

बैठकमा प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायत नेताको उपस्थिति रहेको थियो ।

प्रदेशको नामाकरणलाई टुंग्याउन एमालेसँग सहयोग माग्छु : मुख्यमन्त्री राई

मुख्यमन्त्री राईले खराब कर्मचारी, उपभोक्ता समिति, जनप्रतिनिधि, समाजका अगुवाहरू नै भ्रष्टाचारमा संलग्न भएको आरोपसमेत लगाउनुभयो ।

डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

कर्णालीको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता शाहीको दावी पेश

शाहीलाई नेकपा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र समाजवादीका तीन जना सांसद गरी २१ जनाले समर्थन गर्नुभएको छ ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष बुझाए राजीनामा, ६८ दिनमै गयो पद

आचार्यको राजीनामासँगै नेकपा एमाले देशैभर प्रतिपक्षी हैसियतमा पुगेको छ । संघमा दुई तिहाई शक्तिको सरकार तथा प्रदेशमा चार वटामा सरकार बनाएको एमाले अहिले संघ र सबै प्रदेशमा प्रतिपक्षीको हैसियतमा पुगेको

बागमतीको प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेकाे सपथ, चार सदस्यीय मन्त्रिपरिषद्

पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा)को एक जना सदस्यले हस्ताक्षर गरेका थिए ।

प्रदेश १ का मुख्यमन्त्री आचार्यको विश्वासको मतसम्बन्धि प्रस्तावमा प्रदेश सभामा, मतदान भने आइतबार मात्रै

शुक्रबार बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति गरेको हो ।

कात्तिक १० गतेसम्म लम्ब्याइयो शाक्य सरकारको आयु

मुख्यमन्त्री शाक्यले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल गर्दै बाँकी प्रक्रिया १० गतेसम्मका लागि सारिएको हो ।

बागमती प्रदेशसभा सुरु हुँदै, मुख्यमन्त्री र एमाले सांसद् बैठकस्थलमा प्रवेश

सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।

एकताबद्ध एमाले आजको आवश्यकता– मुख्यमन्त्री शाक्य

बहुमत प्राप्त पार्टीको मुख्यमन्त्रीको रूपमा सपथग्रहण गर्नुभएकी शाक्यले एमाले फुटेसँगै विश्वासको मत लिँदै हुनुहुन्छ ।