न्यायालय न्यायालय जस्तो नभएको, न्यायाधीशको भूमिका जस्तो हुनुपर्ने त्यस्तो नभएकको भन्दै उहाँले न्यायालय सच्चिन आवश्यक भए पनि त्यसको सम्भावना न्यून रहेको ओलीको ठम्याइ छ ।
काठमाडौं, मंसिर १७ । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व महाअभियोग लगाउने तयारी भइरहेको दाबी गरेका छन् । नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारी र नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख
काठमाडौं, मंसिर १२ । वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनको आन्दोलन जारी रहने बताउनुभएको छ । आइतबार नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा गरेको धर्ना
प्रमुख सचेतक कर्णले सर्वोच्च अदालतमा न्यायाधीशहरूमाथि आक्रमण हुनु, बारले गरेका कार्यक्रममा प्रहरीको हस्तक्षेप हुनु दुर्भाग्य भएको बताउनुभयो ।
यसअघि प्रधानन्यायाधीश जबराले आफ्नो तजबिजमा पेशी तोक्दै आउनुभएको थियो । अब गोलाप्रथाबाट मात्रै पेशी तोकिनेछ ।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले तीन वर्ष न्यायपालिका र सेवाग्राहीमाथि अन्याय गरेको आरोप लगाउँदै अब अन्याय हुन नदिने बताउनुभयो ।
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि पेसी तोकनु भएको छ । प्रधानन्यायाधीश राणाले चार सय ५४ वटा रिट निवेदन र मुद्दाका लागि १२ वटा इजलासमा पेसी तोक्नु भएको
मोटरसाइकलमा आएका ती युवाहरुले न्यायमा अवरोध गर्न नपाइने भन्दै बार एशोसिएशनले गरेको आन्दोलन विरुद्ध नाराबाजी गरेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीहरुका तर्फबाट फोन गर्दै कार्कीले आधा घण्टाभित्र प्रहरी हटाउन आग्रह गर्नुभएको हो ।