१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाकिस्तानको संसद विघटन, ९० दिनभित्र आम चुनाव

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गर्नुभएको छ । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ