१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्यानडाका प्रधानमन्त्री ट्रुडोले गरे पत्नीसँग सम्बन्ध विच्छेद

एजेन्सी । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको पत्नी सोफीसँग सम्बन्ध विच्छेद भएको छ । १८ वर्षको वैवाहिक जीवन अन्त्य गर्दै ट्रुडो दम्पति अलग अलग भएका हुन् । प्रधानमन्त्री ट्रुडोले इन्स्ट्राग्राममा भावुक