१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकी सहायक विदेशमन्त्री लु ले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री खड्कासँग भेट्दै

काठमाडौं । नेपालको दुई दिने भ्रमणका लागि आउनु भएका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्दै हुनुहुन्छ । परराष्ट्रमन्त्री

प्रधानमन्त्री देउवासहित सत्तारुढ दलका नेताहरुले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनका नेताहरूले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौंबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूको टोली निजगढ भ्रमणमा जाने बताइएको छ

एसपीपीबारे प्रधानमन्त्री देउवाले सदनलाई जवाफ दिनुपर्ने गगन थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे प्रधानमन्त्री शेरबहादुर देउवाले सदनलाई जवाफ दिनुपर्ने माग गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल एमालेसहितका सांसदहरुले

९ कम्युनिस्ट पार्टीद्वारा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द गर्न माग

काठमाडौं । विभिन्न ९ वटा कम्युनिस्ट पार्टीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनालाई समावेश गराउन प्रस्ताव गरेको दस्ताबेज सार्वजनिक भएको भन्दै सोप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । एसपीपी

बजेट पारित हुने बित्तिकै नागरिकता विधेयक पेश हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित हुने बित्तिकै संसदमा नागरिकता विधेयक पेश गर्ने आश्वासन दिनुभएको छ । आज (सोमबार) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो

देउवा प्रधानमन्त्री वा रक्षामन्त्री कुन हैसियतले अमेरिका जान लागेको हो संसदलाई जानकारी देउ : एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा समय माग

प्रधानमन्त्री देउवाद्वारा एकीकृत समाजवादीका मन्त्री फेर्न अस्वीकार

बजेटको विषयमा संसद्मा छलफल चल्दै गर्दा सम्बन्धित मन्त्रीलाई परिवर्तन गर्नु उचित नहुने भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले प्रधानमन्त्री देउवालाई सोमबार भेटेर आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवासहित विभिन्न दलका शीर्ष नेताहरुले कहाँ कहाँबाट गरे मतदान (फोटो फिचर)

काठमाडौं । स्थानीय निर्वाचन सुरु भएसँगै देशका विभिन्न स्थानबाट शीर्ष नेताहरुले मतदान गर्नु भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका पुगेर मतदान गर्नुभएको छ । गन्यापधुरा गाउँपालिका–१

प्रधानमन्त्री देउवा र अमेरिकी संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी संसदीय टोलीबीच भेटवार्ता भएको छ । शनिबार सिनेटर किस्टर्न जिलिब्रान्डको नेतृत्वको संसदीय टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवासँग भेटवार्ता गरेको हो । देउवाले

सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन तोड्ने षडयन्त्र भइरहेको भन्दै आशंक व्यक्त गर्नुभएको छ । नेपाल विद्यार्थी संघको स्थापना दिवसको अवसरमा आज मंगलबार भएको कार्यक्रममा बोल्नु हुँदै नेपाली कांग्रेसका