१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


चुनावबाट प्रधानमन्त्री र महाधिवेशनबाट अध्यक्ष बन्न प्रचण्डलाई गृहमन्त्रीकाे सुझाव

चितवन । गृहमन्त्री रामबहादुर थापाले पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्न जालझेल गर्न थालेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताउनु भएको छ । ओली समूहले भरतपुरमा गरेको बृहत कार्यकर्ता भेलामा गृहमन्त्री थापाले

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चले माग्यो जवाफ, पुस २८ गते अन्तरिम आदेश दिने

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारण माग गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरेको

ओलीसँग गृहमन्त्री सती गए – याेगेश भट्टराई

काठमाडौं । नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा सती गएको आरोप लगाउनुभएको छ । चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव

खिया लागेको नटबोल्ट अर्थात् भेट्नो कुहिएर झरेको फल भयो नेकपा

संजिव कार्की । प्रधानमन्त्री ओलीको वाक पटुता र चातुर्यता जति छ त्यति नै छ नीचताको पराकाष्ठ पनि । आफू बिरामी भएर उपचार गर्न जान लाग्दा स्वास्थ्य लाभको कामना गर्न पुगेका

सर्वोच्च अदालतमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको जवाफ पेश, कसको जवाफ कस्तो ?

काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुख अग्नीप्रसाद सापकोटाले आइतबार सर्वोच्च अदालतमा लखित जवाफ पेश गरेका छन् । राष्ट्रपति कार्यालयले संविधानको धारा ६६

गृहमन्त्रीको निर्देशनपछि राष्ट्रपति र प्रधानमन्त्रीलाई गाली गर्नेको खोजी गर्दै प्रहरी

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाको निर्देशन पछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित गालीगलौज गर्ने व्यक्तिको खोजीमा प्रहरी जुटेको छ । प्रतिनिधि सभा विघटनको विपक्षमा गत मंगलबार

भारतका हरेक मान्छेलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छ– प्रधानमन्त्री

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक नागरिकलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताउनुभएको छ । शनिबार नेकपाको काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले

परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा जाँदै, काम चलाउ सरकारसँग वार्ता नगर्ने भारतको रणनीति

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणको तयारी पुनः थालेको छ । सतरुढ दल नेकपाभित्रको विवादका कारण केही समय धकेलिएको मन्त्री ज्ञवाली भ्रमणको तयारी फेरि सुरु भएको हो ।

राप्रपाले संसद विघटनविरुद्ध काठमाडौंमा गर्‍यो शक्ति प्रदर्शन

काठमाडौं, पुस १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई मुद्दा

सभामुख र सांसदको अराजकता रोक्न संसद विघटन गरेँः प्रधानमन्त्री केपी ओली

काठमाडौं, पुस १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सभामुख र सांसदहरु अराजक बनेकाले त्यसलाई रोक्न संसद विघटन गर्नुपरेको जिकीर गर्नुभएको छ । नेकपानिकट