८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


दाहालमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले लगाए तथ्यको भ्रष्टीकरण गरेको आरोप, सोधे मपाइत्व किन ?

काठमाडौं, साउन १० । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालमाथि तथ्यको भ्रष्टीकरण गरेको आरोप लागेको छ । उहाँलाई तथ्यको भ्रष्टीकरण गरेको आरोप लगाउनेचाहिँ प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार

केपी ओलीमाथि एमाले दर्ताको आरोप, हाम्रा पनि मान्छे छन् उतार्न सक्छौं : दाहाल (भिडियो)

काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि पार्टी फुटाउन नेकपा एमाले नामक दल दर्ता गरेको आरोप लागेको छ । पुष्पलाल स्मृति दिवसको

नेकपा अध्यक्षद्वय ओली–दाहालबीच आजपनि छलफल

काठमाडौं, साउन ९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शुक्रबार दुई घण्टा छलफल भएको छ । शुक्रबार बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षले पार्टीमा

ओलीलाई बिदा गर्न र अपराधका संरक्षक न्यायाधीशलाई महाअभियोग लगाउन बाबुराम भट्टराईको प्रस्ताव

काठमाडौं, साउन ९ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधको संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन माग गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर सत्तारुढ नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री

देउवाले भेटे प्रधानमन्त्री, जनाए आपत्ति

काठमाडौं, साउन ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १२० दिन लामो बन्दाबन्दी खुलेपछि बिहीबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर कोरोनाभाइरस संक्रमण र बाढी–पहिरोका सम्बन्धमा ध्यानाकर्षण गराउनुभएको छ

‘अर्ली’ महाधिवेशन प्रस्ताव, ‘जबज’ र दाहालको दुःखेसो

यज्ञराज पाण्डे र सुयेश मानन्धर (इमेज) काठमाडौं, साउन ७ । केही समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीका काम–कारबाही र शीर्षस्थ नेताका समूहमा केन्द्रित नेकपाको विवादमा पार्टी एकताको सैद्धान्तिक बहसले प्रवेश पाएको

राष्ट्रपतिको व्यवहारले राजतन्त्र ठीक भन्ने बढेः कांग्रेस महामन्त्री कोइराला

काठमाडौं, साउन ६ । राष्ट्रपति विद्या भण्डारीका कारण गणतन्त्रभन्दा राजतन्त्र ठीक भन्ने जमात बढेको नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले बताउनुभएको छ । महामन्त्री डा. कोइरालाले राष्ट्रपति भण्डारीको क्रियाकलापले भण्डारी

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित, बहाना बन्यो बाढी पहिरो

काठमाडौं, साउन ६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आठ पटक स्थति भएर मंगलबार बसेको बैठक पनि

ओलीको रणनीतिक चाल

रोमन आचार्य (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीमा कमजोर बन्दा वा अल्पमतमा पर्न थालेपछि विभिन्न राजनीतिक हतकण्ठा अपनाउने गरेको आरोप लाग्दै आएको छ

छद्म राष्ट्रवादका लागि मोदीले अयोध्यामा राम मन्दिर बनाउन खोजेको आरोप (भिडियो)

नरेन्द्र मानन्धर (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीको मर्यादा पुरुषोत्तम ‘श्रीरामको जन्म नेपालमा भएको’ भनी दिएको अभिव्यक्तिले चर्को विवाद निम्त्याउँदा भारतको अयोध्या राम जन्मभूमि नभएको स्वयं भारतीय