८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री ओलीको अयोध्याकाण्डले भारतमा बस्ने नेपालीमाथि शुरुभो ज्यादती, जबर्जस्ती मुण्डन गराई टाउकोमा लेखियो श्रीराम !

काठमाडौं, साउन २ । प्रधानमन्त्री केपी ओलीले राम जन्मभूमि नेपालमा रहेको र भारतले नक्कली अयोध्या बनाई सांस्कृतिक हस्तक्षेप गरेको अभिव्यक्ति दिएकामा त्यसको मार भने भारतमा रहेका नेपालीले खेप्न बाध्य भएका

नेकपा स्थायी कमिटी बैठक साउन ४ सम्मका लागि स्थगित

काठमाडौं, साउन २ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सी असार ४ गतेसम्मका लागि फेरि स्थगित गरिएको छ । केही दिन यता लगातार स्थगित गर्दै आएको स्थायी

प्रधानमन्त्रीको अभिव्यक्तिसँगै चर्चामा ठोरी, स्थानीय के भन्छन् ? (भिडियो)

अनिल तिवारी (इमेज) ठोरी, साउन १ । पर्साको दुर्गम गाउँपालिकाको रुपमा रहेको ठोरी अहिले चर्चाको शिखरमा छ । राज्यबाट सधैं ओझेलमा पर्दै आएको ठोरीमा भगवान् रामको जन्म भएको प्रधानमन्त्री केपी

ओली–दाहालसहितका नेताको छलफल निष्कर्षविहीन, ओलीले राजिनामा दिनुपर्ने अडान कायमै

काठमाडौं, साउन १ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीच आज (विहीबार) भएको बैठक पनि बिना निष्कर्ष सकिएको छ । यद्यपि, लगातार स्थगित गर्दै आएको स्थायी कमिटी

प्रधानमन्त्रीको अयोध्या अभिव्यक्तिबारे कांग्रेसले माग्यो सरकार र नेकपासँग धारणा

काठमाडौं, असार ३१ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको अयोध्याको अभिव्यक्तिबारे धारणा प्रष्ट गर्न सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग माग गरेको छ । कांग्रेस प्रवक्ता

ओली–दाहालबीच छलफल भयो तर फेरिपनि कुनै प्रगति भएन

काठमाडौं, असार ३१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भएको

प्रधानमन्त्री ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित, प्रमबाट हटाउनुस्ः गगन थापा

काठमाडौं, असार ३० । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीबाट देश र लोकतन्त्र दुबै असुरक्षित रहेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अयोध्या नेपालमा पर्ने र भगवान राम

भारतमा प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति विरोध

काठमाडौं, असार ३० । प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई लिएर भारतमा पनि चर्को विरोध भएको छ । भारतीय समाचार संस्था पीटिआईले नेपालका प्रधानमन्त्रीको अभिव्यक्ति ‘राजनीतिक विवाद उक्साउने’ र ‘भारतलाई चोट पुर्‍याउने आश्चर्यजनक

अयोध्याबारे प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा परराष्ट्रको प्रष्टोक्तिः ‘कसैलाई चोट पुर्‍याउन भनेको होइन’

काठमाडौं, असार ३० । प्रधानमन्त्री केपी ओलीले सोमबार रामको जन्मभूमि अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिएपछि परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिनु परेको छ । ओलीले राम जन्मभूमि अयोध्या नेपालको वीरगञ्जनजिकै ठोरीमा पर्ने र

‘अयोध्यातिर ध्यान नमोडौं’

काठमाडौं, असार ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको कर्तव्य तत्काल कोरोना र