८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैन : माओवादी प्रमुख सचेतक पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताउनुभएको छ । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै

प्रधानमन्त्रीको राजीनामा माग गर्दै नेकपा एमालेद्वारा आज पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध

कामाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहिबारपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । हालै प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालको सरकार

प्रधानमन्त्री दाहालको विवादास्पद अभिव्यक्तिबारे एमालेले संसद् बैठकमा जवाफ माग्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै दिनुभएको विवादास्पद अभिव्यक्तिबारे आजको संसद् बैठकमा जवाफ माग्ने भएको छ । प्रधानमन्त्री दाहालले प्रस्ट नपारेसम्म संसद् चल्न नदिने

सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन

नेपाल उद्योग परिसंघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेटगरी मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसंघ पदाधिकारीहरुको टोलीले आज प्रधानमन्त्री

प्रतिनिधि सभाको बैठक शुरु,प्रधानमन्त्रीले जवाफ दिंदै

काठमाडौ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवालजवाफ गर्दैछन् । त्यसैगरी बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक

पार्टीको समर्थन पाएपछि टिकिरहन्छु भन्ने नसोच्न प्रधानमन्त्रीलाई कांग्रेस सांसद घिमिरेको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन आफूहरुको पनि भूमिका रहेको भन्दै सो भूमिकाको अवमूल्यन नगर्न चेतावनी दिनुभएको छ । शुक्रवार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको

हिन्दु राष्ट्र बनाउने प्रस्तावमा प्रधानमन्त्री दाहालको अग्नीपरीक्षा हुन्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई देखाउनका लागि मात्रै पशुपतिनाथको खदर्शन गरेको टिप्पणी गर्नुभएको छ । आईतवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले

संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्नेछुः प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले गीत/संगीत क्षेत्रको प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय संगीत दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संगीत क्षेत्रको प्रवर्द्धनमा

सर्वाेच्चले प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न आदेश दियो

काठमाडौं । सर्वोच्च अदालतल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट दर्ता गर्न