७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दाहाल शीतल निवासमा

काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद तीव्र हुँदै जाँदा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा कुनै संवाद हुन नसकेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल

प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भएको प्रदर्शनमा उत्रिएका युवाहरुले विदेशी हस्तक्षेपका कारण सरकार ढाल्न खोजिएको भन्दै प्रधानमन्त्रीको पक्षमा

सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्तावपछि थापा फर्के दाहाल शिविरमा

काठमाडौं, असार १८ । प्रधानमन्त्री केपी ओलीले आफूले पद छाड्नु परे पुष्पकमल दाहाल वा माधव नेपाललाई नछाड्ने बरु सहमतिमा नयाँ व्यक्तिलाई बनाउन भन्दै सुवास नेम्बाङको नाम लिएपछि नेकपाको राजनीतिमा नयाँ

झम्सीखेलमा दाहाल–नेपाल समूहको ‘रणनीतिक’ बैठक

काठमाडौं, असार १७ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुपर्ने विषय पेचिलो बनिरहेको बेला दुवै पक्ष रणनीति बनाउन जुटेका छन् । प्रधानमन्त्री ओलीले

ओलीले अब के गर्लान् ?

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, असार १७ । मंगलबार र बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले नै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दुवै पदबाट

राजनीतिक तरंग ल्याउने नेकपा एमालेका यी हुन् २१ पदाधिकारी

काठमाडौं, असार १७ । नेकपा एमाले दर्ताका लागि निवेदन दिएको खबरले नेपाली राजनीति तरंगित भएको छ । सत्तारुढ नेकपामा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षका

नेकपा बैठक स्थगित, अर्को बैठक विहीबार

काठमाडौं, असार १७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक भोलि (बिहीबार) सम्मका लागि स्थगित गरिएको छ । बुधबार करिब एक घण्टा बसेको बैठक बिहीबार बस्ने गरी स्थगित

प्रधानमन्त्रीलाई खुट्टा नकमाउन ओलीनिकट स्थायी समिति सदस्यहरुको सुझाव

काठमाडौं, असार १७ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीलाई खुट्टा नकमाईकन अहिलेको परिस्थितिको सामना गर्न उहाँनिकट स्थायी समिति सदस्यहरुले सुझाव दिएका छन् । बुधबार स्थायी

भारतीय राजदूतलाई देश निकाला गर्न बाबुराम भट्टराईको माग !

काठमाडौं, असार १६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री फेर्ने षड्यन्त्र गर्ने राजदूतलाई देश निकाला गर्न माग गर्नुभएको छ । प्रधानमन्त्री ओलीले हालै भारतले आफूलाई हटाउन खोजेको र दूतावास सक्रिय

प्रधानमन्त्री ओलीले संसदको अपमान गरेको कांग्रेसको ठहर

काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत सक्रिय भएको भनी दिएको अभिव्यक्तिले संसदको अपमान गरेको नेपाली कांग्रेसले ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय