कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बिहीबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताहरूसँग मागेर या किनेरै भए पनि यो वर्षको अन्त्यसम्म सबै नेपालीलाई निःशुल्क खोप लगाउन निर्देशन दिनुभएको हो ।
एजेन्सी । अफ्रिकी मुलुक सुडानमा प्रधानमन्त्रीसहित मन्त्रीहरू गिरफ्तारमा परेका छन्। संक्रमणकालीन सरकारका प्रमुख सहित थुप्रैमन्त्रीहरु गिरफ्तारमा पर्नुले त्यहाँ सैनिक ‘कू’ भएको हुन सक्ने आशंका गरिएकाे छ । बिबिसीका अनुसार सोमबार
खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढीपहिरोले धेरै क्षति गरेको भन्दै उहाँले पहिला गाँस, बास र किसानहरुको पीडामा मल्हम लगाउने काम सरकारले ग
काठमाडौं । नेपाल बार एसोसियसनको टोलीले न्यायपालिका सुधारको सम्बन्धमा अहिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग छलफल गरिरहेको छ । बिहान साढे १० बजेदेखि भईरहेको छलफलमा न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगहरुमा नियुक्तिसम्बन्धी मुद्दामा
प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जाँदै हुनुहुन्छ ।
तर, पीडितलाई भने तत्कालको समस्याले सताएको छ । पीडितहरूका लागि एक महिनापछि राहत बाँड्नुको कुनै औचित्य हुनेछैन ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी बैशाखमा अर्ली इलेक्सन गर्ने विषयमा सत्ता गठबन्धनका नेताहरुसँग परामर्श गर्ने बताउनु भएको छ । बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि सुदूरपश्चिमको यात्रामा रहनु
निरीक्षणका क्रममा देउवाले बाढी र पहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने प्रतिबद्धता जनाउनुभयो ।
बिहीबार सुदूरपश्चिम प्रदेशको भ्रमणमा निस्कनुभएका उहाँले दिपायलमा त्यस क्षेत्रमा बाढी पहिरोले गरेको क्षतिबारे अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित सुदूरपश्चिमको अवस्था अवलोकन गर्न जानु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जानु भएका प्रधानमन्त्री देउवाले बझाङको थलारा, चैनपुर र