काठमाडौं, असार १६ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सरकारी कदमको प्रतिरक्षामा उत्रिएका कानुन व्यवसायीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको कदमको बचाउ गरेका छन् । बहसमा
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा बसेको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठक माधवकुमार नेपाल पक्षले भने बहिष्कार गरेको छ ।
महान्यायाधिवक्ता बडालले अहिलेको प्रधानमन्त्री धारा ७६ को उपधारा ५ अनुसारको भएको भन्दै विघटनको अधिकार राख्ने जिकीर गर्नुभयो । तर, अहिलेका प्रधानमन्त्री उपधारा ३ बमोजिमका हुन् ।
सोमबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनतामा जाने प्रस्तावलाई नेपाली कांग्रेसले ‘कू’ भनेको हो भने कांग्रेसले ‘कू’ भनेको बिर्सिसकेको टिप्पणी गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘तथाकथित बुद्धिजिवी भेला, तथाकथित पत्रकार सम्मेलनजस्ता बकवासी क्रियाकलाप गर्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसदले भाडामा लिएको हो ? यस्तै गर्ने हो भने अरुले किन नपाउने ?’
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा बोल्दै ओलीले आफूले माधव नेपालजस्ता मानिसलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताउनुभयो ।
काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सरकारका तर्फबाट प्रतिरक्षा बहस थाल्दै महान्यायाधिवक्ता रमेश बडालले रिट निवेदकका पक्षमा फैसला गरिए बहुदलीय व्यवस्थाकै अन्त्य हुने
काठमाडौं । जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान’ को शुभारम्भ गर्ने हुनु भएको छ । हेटौंडामा हुने शुभारम्भ कार्यक्रममा
बहसमा बहसकर्ताले विघटित प्रतिनिधि सभाको पुनर्स्थापना गरिनुपर्ने र १४६ जनाको समर्थन भएका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनुपर्ने जिकीर गरेका छन् । संविधानको धारा ७६ (५) अनुसार सांसदहरुले प्रधानमन्त्रीको उम्मेदवारलाई समर्थन