काठमाडौं, जेठ ६ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टी स्थायी कमिटीको बैठक बोलाउनुभएको छ । यसैगरी, उहाँले आजै साँझ मन्त्रिपपरिषदको बैठक पनि बोलाउनुभएको छ । दिउँसो २
काठमाडौं, जेठ ६ । राष्ट्रिय सभाअन्तर्गत वाग्मती प्रदेशमा रिक्त एक सदस्य पदका लागि प्रदेश राजधानी हेटौंडामा उपनिर्वाचन भइरहेको छ । विहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुने
अधिवक्ता खतिवडाले अध्यादेश कार्यान्वयनमा रोक लागाउन अन्तरिम आदेश माग गरेको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
काठमाडौं, जेठ ५ । प्रधानमन्त्री केपी ओलीबाट निर्वाचन आचारसंहिता उल्लंघन हुनेगरी मत मागिएको छ । वाग्मती प्रदेशअन्तर्गत राष्ट्रिय सभाको रिक्त एक पदका लागि बिहीबार जेठ ६ गते हुन लागेको निर्वाचनमा
काठमाडौं, जेठ ५ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मतदान गर्न आह्वान गर्दै अन्यथा गरिए कार्वाही गर्ने चेतावनी दिनुभएको छ । बुधबार
एजेन्सी । इजरायलले नौ दिनदेखि लगातार बमबारी गरेका कारण गाजास्थित हमास विद्रोहीको क्षमता वर्षौँपछाडि धकेलिएको इजरेलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दाबी गरेका छन् । त्यहाँ युद्धविराम गर्न अन्तर्राष्ट्रिय समुदायले अनुरोध गरिरहे
राजन कुईंकेल । मुलुक कोरोना महामारीको चरम संकटमा छ । दैनिक दुई अढाई सय व्यक्तिको मृत्यु भइरहेको छ । प्राणवायु मानिने अक्सिजन नपाएर आफ्ना प्रियजन भट्टयाक भट्टयाक मर्दै गरेको हेर्न
विश्व स्वास्थ्य संगठनले नेपाललाई अत्यावश्यक सहयोग आवश्यक छ भनिरहँदा सहयोग नचाहिने घोषणा गर्ने सरकारले स्वास्थ्य संकटकालबारे छलफल चलाउनु विरोधाभासपूर्ण रहेको छ ।
चिकित्सा शिक्षा ऐन २०७५ अनुसार एउटा विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिन पाउँदैन । ऐन जारी हुनु अघि नै काठमाडौं विश्वविद्यालयले पाँचभन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिइसकेको छ ।
काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीको सम्पूर्ण ध्यान संसद विघटन गर्नेमा केन्द्रित रहेको दावी गर्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको