बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पस्ट पार्न प्रस्ताव प्रस्तुत हुने र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ ।
राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयनको जानकारी गराएपछि बैठक स्थगित गरिएको हो ।
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारीको संरक्षण गरेको आरोप सोही पार्टीको माधव नेपाल पक्षले लगाएको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट आज लिन लागेको
संविधानविदहरु ओलीले सदनको विश्वास गुमाउने वा राजीनामा गरेका अवस्थामा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया थाल्नुपर्ने बताउँछन् ।
काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल पक्षलाई हतारमा कुनै पनि अनुचित निर्णय नलिन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् एमालेका सांसदहरूलाई सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि डाकिएको संसदमा आज मतदान हुदैछ । अहिलेसम्मको राजनीतिक घटना क्रम अनुसार प्रधानमन्त्री ओलीको पक्षमा बहुमत नपुग्ने लगभग निश्चित देखिएको छ ।
काठमाडौं, वैशाख २६ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई सोमबार प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभामा लिनलाग्नुभएको विश्वासको मतका पक्षमा मतदान गर्न निर्देश जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख
काठमाडौं, वैशाख २६ । विभाजनको मुखमै पुगेको नेकपा एमालेको एकता जोगाउनका लागि नेताहरुले अन्मित प्रयास गरेका छन् । यसैका बारेमा नेता माधव नेपालसँग एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङ र
वैशाख २६ । संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोग लगायतका संवैधानिक निकायमा रिक्त पदपूर्तिका लागि नाम सिफारिस गरेको छ । संवैधानिक परिषद् सम्बन्धि दोस्रो पटक जारी अध्यादेशपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो
बहुमत सदस्यको उपस्थितिमा पनि परिषद बैठक बस्न सक्ने गरी ल्याइएको अध्यादेशविरुद्ध आफै नेतृत्वको सर्वोच्च अदालतमा मुद्दा सुनुवाईमा रहेका बेला प्रधानन्यायाधीश राणा बैठकमा जान नहुने मत बनिरहेका बेला उहाँले प्रधानमन्त्री ओलीलाई