११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


ओलीको सभामा ३५ हजार पनि थिएनन्, उनी रक्षात्मक भइसके–पुष्पकमल दाहाल

काठमाडौं, माघ २६ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेकपाकै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गर्नुभएको छ । सोमबार काठमाडौंमा आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनमा दाहालले

सभामुखको रिटमा कारण देखाउ आदेश जारी, अग्राधिकार प्रदान

काठमाडौं, माघ २५ । संवैधानिक निकायमा गरिएको विवादास्पद नियुक्ति खारेज गर्न माग गर्दै सभामुख अग्नि सापकोटाले हालेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । निवेदनलाई अग्राधिकार

माघ ३० भित्र आफ्नो बहस सक्न सरकारी पक्षलाई प्रधानन्यायाधीशको आग्रह, सरकारी वकीलले सकाए बहस

काठमाडौं, माघ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटन मुद्दामा माघ ३० गतेभित्रै आफ्नो बहस सक्न सरकारी पक्षलाई आग्रह गर्नुभएको छ । संसद विघटन मुद्दामा दर्ता भएका १३ वटा रिटमा

सभामुखद्वारा दायर रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले दायर गर्नुभएको रिट निवेदनको सुनुवाइ न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासमा हुने भएको छ । सभामुख सापकोटाले संवैधानिक आयोगमा भएका नियुक्ति बदर गर्न माग गर्दै

जो जनैसम्म लगाउँदैन उसले धर्मको कुरा गर्ने ? ओलीले नौटंकी देखाए–रामचन्द्र पौडेल

काठमाडौं, माघ २३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले धर्मको राजनीति नगर्न आग्रह गर्दै धर्मलाई उचाल्नेहरुले जनैसम्म नलगाउने टिप्पणी गर्नुभयो । प्रधानमन्त्री केपी ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ

संविधानमै नलेखी संसद विघटन गरेको विश्वमै कुनै उदाहरण छ ? –प्रधानन्यायाधीश जबरा

काठमाडौं, माघ २३ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधानमा विघटनको अधिकार नभएर पनि प्रधानमन्त्रीले संसद विघटन गरेको विश्वको कुनै उदाहरण छन् भने पेश गर्न सरकारी वकीलसँग माग गर्नुभएको छ । शुक्रबार

दाहाल–नेपालले नरभक्षी आन्दोलन गर्न खोजे–प्रधानमन्त्री केपी ओली

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओलीले दाहाल–नेपालले नेतृत्व गरेको नेकपा नरभंक्षी आन्दोलन गर्न खोजेको आरोप लगाउनुभएको छ । आफ्नो दल नेकपाले काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

आजबाट पार्टीको आधिकारिता टुङ्गो लाग्यो– प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आधिकारिताको टुङ्गो लागेको बताउनुभएको छ । नारायणहिटी दरबार संग्रहालय अगाडि भएको बृहत जनसभालाई सम्बोधन गर्दै ओलीले

प्रधानमन्त्री ओलीको सभाका लागि दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा, दलहरुले देखाए मिचाहप्रवृत्ति

काठमाडौं, माघ २३ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दरबारमार्ग क्षेत्र पूरै नियन्त्रणमा लिएर सभा गर्दैछ । यसका लागि नारायणहिटी दरबार संग्रहालयको मूल ढोका अगाडी नै मञ्च

विद्यार्थीले जलाए चौतारामा प्रधानमन्त्रीको पुत्ला (फोटोफिचर)

काठमाडौं । दाहाल-नेपाल समूहका विद्यार्थीहरुले सिन्धुपाल्चोकमा प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । अनेरास्ववियू दाहाल-नेपाल समूहका विद्यार्थीले सदरमुकाम चौतारामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् । उनीहरुले प्रतिगमनको पुत्ला