११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


हरेक तानाशाहले आफ्नो अन्तिम घडीमा नागरिकमाथि दमन गर्छ– नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार र्निलज्ज रूपमा प्रस्तुत भएको टिप्पणी गर्नुभएको छ । सामाजिक संजालमा टिप्पणी गर्दै

भन्दै नभनेको कुरा प्रचार गरिएकामा वाग्लेको आपत्ति, नागरिक आन्दोलनलाई विकर्षित गर्न खोजेको आशंका

काठमाडौं, माघ १३ । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत लेखक, पत्रकार एवं अभियन्ता नारायण वाग्लेले आफूले भन्दै नभनेको कुरा प्रचार गरिएको भन्दै आपत्ति जनाउनुभएको छ । सोमबार बालुवाटारमा विरोध प्रदर्शनपछि

प्रधानमन्त्रीलाई कारबाही गर्न निवेदन थपियाे

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सोमबार पनि अदालतको अवहेलनाको निवेदन पेश भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चमा भइरहेको सुनुवाइमा बहस गर्ने वकिललाई अशिष्ट

प्रधानमन्त्री ओलीलाई अपमानित अभिव्यक्ति नदिन कांग्रेसको चेतावनी

काठमाडौं, माघ १२ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमानित अभिव्यक्तिहरु नदिन चेतावनी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले संसद विघटनको विरोध गर्नेहरू

दाहालले शिलान्यास गरेको नेपालको दोस्रो लामो पुल ओलीले उद्घाटन गरे

दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कै दोस्रो लामो पुलको उद्घाटन गर्नु भएको छ । सोमवार दाङको राप्ती नदीमा रहेको उक्त पुलको उद्घाटन गर्नु भएको हो । राप्ती गाउँपालिका

भोका जनताका अघिल्तिर अजीर्ण नेताको डकार, शक्ति हत्याउन लोकतन्त्रको हूँकार

सञ्जीव कार्की । जनता यस्तो जबर्जस्त जात हो ऊ हत्तपत्त चेत्दैन । जब चेत आउँछ त्यो करिब करिब ढिलो भै सकेको हुन्छ । २०३७ सालको जनमत संग्रहमा सबै नेपाली पन्च

शुक्र/वृहस्पती अस्त भएका बेला प्रधानमन्त्री ओलीले गरे पशुपतिमा धूमधामको पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिमा पूजा गर्नुभएको छ । आज बिहानै पशुपति मन्दिर पुगेर पशुपति नाथको पूजा गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री ओलीसँग पत्नी राधिका

निर्वाचन आयोगले दिएन नेकपा विभाजनलाई मान्यता, पहिलेकै पार्टी यथावत रहने निर्णय

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनलाई मान्यता नदिने निर्णय गरेको छ । नेकपाको निर्णयहरु दुबै अध्यक्षको संयुक्त बैठक तथा महासचिवको माइन्यूटमा गरिएको हुनुपर्ने व्यवस्था विधानमा

प्रधानमन्त्रीको उत्तेजक भाषणले संस्कार आफैले लागू गर्न नसकेको प्रष्ट

रोमन आचार्य (इमेज)काठमाडौं, माघ ११ । वाक पटुकतामा माहिर, उखान टुक्काको शिलशिलेवर प्रयोग गर्दै तिखो शब्दवाणले घोच्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण कला हो । तर, स्वतन्त्र अदालत, वौद्धिक वर्ग,

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाल बारका पूर्वअध्यक्षहरुको आपत्ति, कारवाहीको माग

काठमाडौं, माघ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा विचाराधिन मुद्धालाई प्रभावित पार्ने काम गरेको भन्दै नेपाल बार एशोसिएसनका चार पूर्व अध्यक्षहरुले आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता