६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कृषि क्षेत्रको अनुसन्धान र विकासका लागि दक्ष जनशक्ति सेनामा निर्माण गर्ने : प्रधानसेनापति थापा

काठमाडौं, जेठ २५ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कृषि क्षेत्रमा अनुसन्धान, विकास र विस्तार गर्न सक्ने दक्ष जनशक्ति नेपाली सेनामा निर्माण गर्दै लैजाने बताउनु भएको छ । मंगलबार लमजुङ जिल्लामा नेपाली

प्रधानसेनापति थापाको १,००० दिन पुरा

काठमाडौं, जेठ २३ । प्रधानसेनापति पूर्णचन्द्र थापाको कार्यकाल १,००० दिन पुरा भएको अवसरमा सैनिक मुख्यालय, भद्रकालीमा विभिन्‍न कार्यक्रम आयोजना भएको छ । प्रधानसेनापति थापाले नेपाली सेनाको नयाँ निर्माण भएको झण्डाको

राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको छु : प्रधानसेनापति थापा

काठमाडौं, जेठ २३ । नेपाली सेनाले देशको वर्तमान राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालीरहेको जनाएको छ । सेनाको नेतृत्व सम्हालेको एक हजार दिन पूरा गरेको अवसरमा प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार सैनिक

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाउनु भएको छ । थापाले वीरेन्द्र अस्पताल छाउनीमा खोपको पहिलो डोज लगाउनुभएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनामा हालसम्म करिब ९ हजारले

प्रधानन्यायाधीश र प्रधानसेनापतिबीच २० मिनेट कुराकानी

काठमाडौं । प्रधानन्याधीश चोलेन्द्र शमशेर जबरा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भेट भएको छ । उहाँहरूबीच २० मिनेटसम्म सर्वोच्च अदालतमा भेट भएको छ । भेटमा सर्वोच्च अदालतको नयाँ भवन बनाउने क्रममा

सेनाध्यक्ष नरवणेको भ्रमण सम्बन्ध सुधारमा फलदायी : नेपाली सेना

काठमाडौं, कात्तिक २१ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्कनुभएको छ । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम

राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान

काठमाडौं, कात्तिक २० । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्न प्रदान प्रदान गर्नुभएको छ । बिहीबार शीतल निवासस्थित राष्ट्रपतिको कार्यालयमा भएको विशेष

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्नुपर्छ : प्रधानसेनापति

काठमाडौं, कात्तिक ४ । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडोयाममा महामारी बढ्नसक्ने देखिएकाले सबै पृतनालाई सरोकारवाला निकायसँग समन्वय गरी पूर्वतयारीमा जुट्न निर्देशन दिनुभएको छ । सैनिक

मानवअधिकार आयोगले गर्‍यो मानवअधिकार उल्लंघनकर्ताको सूची सार्वजनिकः तत्कालीन प्रधानसेनापति प्यारजंग थापादेखि पूर्वआईजीपी रानासम्म सूचीमा

काठमाडौं, असोज २९ । राष्ट्रिय मानवअधिकार आयोगले २८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गरेको छ । प्रतिवेदनमा तत्कालीन प्रधानसेनापति प्यारजंग थापा, पूर्वआईजीपी कुवेरसिंह रानादेखि पूर्वसचिव नारायणगोपाल मलेगोसमेत रहेका छन् ।

प्रधानसेनापति थापा सेल्फ क्वारेन्टिनमा

काठमाडौ, असोज ११ । नेपाली सेनाका प्रधानसेनापति पूर्ण चन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । उहाँको निवासको भान्छामा कार्यरत एकजनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि आइतबारबाट सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो