एजेन्सी । दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानी छिट्टै विवाह बन्धनमा बाँधिदैछिन् । विवाहअघि अभिनेत्रीले फ्यानलाई आफ्नो विवाहको लागि प्रेमीले गरेको प्रस्तावको झलक तस्विरमार्फत देखाएकी छिन् । यी तस्विरहरूमा हंसिका आफ्नो
आफूले प्रेम प्रस्ताव राख्ने व्यक्तिको भावनाको सम्मान गर्नु जरुरी हुन्छ । यदि तपाईंलाई उसले अस्वीकार गर्छ भने त्यसलाई सहर्ष स्वीकार गर्ने क्षमता हुनुपर्दछ ।