८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ओखलढुंगामा सरिफा खेतीलाई प्रबर्द्धन गरिँदै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ तलुवाको दूधकोशी करिडोर क्षेत्रमा सरिफा खेतीलाई प्रबर्द्धन गरिने भएको छ । सुख्खा ग्रस्त यस क्षेत्रका किसानको जीविकोपार्जनमा सहयोग पुर्‍याउन सरिफा खेती गरिने भएको हो ।