१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डडेल्धुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने गृहमन्त्रीको भनाइ

सरकारले बाढिपहिरोमा परी मृतक भएकाहरूलाई १ लाख, हराइरहेकाका परिवारलाई २ लाख र घाइतेहरूको उपचारको व्यवस्था सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

चिसो बढेसँगै बालबालिका र वृद्धवृद्धामा निमोनियाको जोखिम, ४५ करोड मानिस प्रभावित

महानगरपालिकाले ८ हजार ५ सय ज्येष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । खोपले निमोनियाबाट हुँदै आएको ८० प्रतिशतसम्म मृत्युदरलाई १० प्रतिशतमा झार्न सहयोग पुर्‍याउने विज्ञ कँडेलको भनाइ छ ।

कोरोनाबाट प्रभावित साना उद्योगीलाई दुई महिनामा एक अर्ब कर्जा

यस्तै केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा गत भदौ मसान्तमा एक खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको छ ।

कांग्रेसको महाधिवेशन तालिका फेरि प्रभावित

हिमाली जिल्ला मध्ये सिन्धुपाल्चोक र रसुवामा विवाद छ । सिन्धुपाल्चोकमा दुई वडाको अधिवेशन नै भएको छैन ।

भारतद्वारा बाढी प्रभावितलाई आठ करोडको राहत सामग्री, यी १५ जिल्लामा वितरण हुने

नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौंदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उहाँले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

बाक्लियो विमानस्थलको चलहपहल, दुई दिनमा ४० प्रतिशत आवागमन बढ्यो

सरकारले अन्तराष्ट्रिय उडान र अवतरणमा रोक लगाए पनि नेपालस्थिति विदेशी दुतावासहरूले पनि नेपालमा घुम्न आएका आफ्ना नागरिकलाई फिर्ता लगेको थियो ।

निषेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने

नेपाल सनुचाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गरे पनि केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताउनुभयो ।

असिना प्रभावित किसानद्वारा बैंकको ऋण तिर्ने म्याद थप्न माग

बैशाख २ र ३ गते परेको असिनाको कारण तरकारी बाली सखाप भएपछि उनीहरूले आफ्नो ऋणको भाका थपिदिन र ब्याजमा छुट दिन माग गरेका हुन् ।

अष्ट्रेलियामा बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित

एजेन्सी । अष्ट्रेलियामा आएको बाढीका कारण हजारौं सर्वसाधारण प्रभावित भएका छन् । सिड्नी क्षेत्रमा बाढी बढ्दै गएपछि हजारौं नागरिकलाई सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्

चिकित्सक कुटेपछि अस्पतालका ५० कर्मचारी आन्दोलित

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ५० जना चिकित्सक तथा कर्मचारीले अस्पतालमा धर्ना दिएका छन् । अस्पतालको इमर्जेन्सी विभागका चिकित्सक तथा कर्मचारीलाई बिरामीका कुरुवाले हातपात तथा अपशब्द प्रयोग गरेपछि धर्ना