१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतले डिजिटल मुद्रा निस्कासन गर्दा नेपालमा कस्तो प्रभाव ?

नेपालमा डिजिटल कारोबारले कानूनी मान्यता पाएको छैन । राष्ट्र बैंकले अवैध कारोबार मान्दै कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । संलग्न केहीलाई प्रहरीले कारबाहीसमेत गरिसकेको छ ।

दलहरूमा कोरोनाको संकट : निर्धारित कार्यक्रम प्रभावित, शीर्ष नेताहरू नै संक्रमित

स्वास्थ्यप्रति संवेदनशील हुन हामीले सामान्यता स्वास्थ्य मापदण्ड अपनाए महामारीबाट सजिलै जोगिन सकिन्छ । त्यसैले पनि स्वास्थ्यप्रति सबै संवेदनशील हुन आजको अपरिहार्यता देखिन्छ ।

‘जवाद’ चक्रवातको प्रभाव : सोमबारसम्म यी तीन प्रदेशमा हल्का वर्षा र हिमपात

जवाद' चक्रवात शनिबार विहान भारतको ओडिसाको तटिय क्षेत्रमा पुगेको र उत्तर पूर्वतर्फ सर्ने क्रममा रहेको छ । यसको नेपालमा ठूलो प्रभाव पर्ने सम्भावना नरहे पनि अप्रत्यक्ष प्रभाव रहने मौसम पूर्वानुमान

गाडी भाडा बढ्दा गरिबीको दर र व्यापार घाटा पनि बढ्ने जोखिम

सर्वसाधारणको भान्सासमेत असुरक्षित बन्दै गएको समयमा गाडीभाडा बढाइनुलाई जनविरोधी कदम किन नभन्ने ?

बाजुरामा बाढी : जगन्नाथ गाउँपालिकाकाे कार्यालय नै बगायो

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, प्रहरी चौकीका ७ कोठामा पूर्ण क्षति पुगेको रोजगार संयोजक लक्ष्मण जोशीले बताउनुभयो ।

देशभर पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव, कस्तो हुन्छ रातको मौसम ?

मिश्रित प्रभावका कारण देशभर सामान्य बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यास चक्रवातको प्रभाव, देशभर मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

अहिले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

कञ्चनपुरमा निषेधाज्ञा सुरु, यस्तो छ प्रभाव

बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको