काठमाडौं, कात्तिक ३० । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ । प्रधान सेनापति शर्माको कार्यकक्षमा मंगलबार भएको भेटमा द्विपक्षीय आपसी
काठमाडौं, कात्तिक २५ । प्रधान सेनापति प्रभुराम शर्माले भारतीय विदेश मामिला मन्त्री एस जयशंकरसँग भेट गर्नुभएको छ । भारत भ्रमणमा रहेका सेनापति शर्माले बिहीबार मन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएको हो ।
नेपालको संविधानको धारा २६७ को उपधारा ५ बमोजिम उनलाई भदौ २४ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले आउँदो भदौ २५ गते अवकास पाएसँगै शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्नुहुनेछ ।
काठमाडौं । आगामी भदौ २४ गतेदेखि अवकाश लिन लाग्नु भएका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि एक महिना बिदामा बस्दै हुनुहुन्छ । अवकाशको मिति भन्दा एक महिना अघि घर विदा
काठमाडौं, साउन १७ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गनुभएको छ । सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्को
काठमाडौं, साउन १२ । सरकारले कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी प्रभुराम शर्मालाई दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवाबाट