६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


छैठाैँ दिन पनि बाजुरा बन्द, ११ जना प्रर्दशनकारी पक्राउ

बाजुरा । अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको विषयलाई लिएर अनेरास्ववियु बाजुराले आज छैठाैँ दिन पनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु चेतन अयडीको घटनामा स‌लग्न रहेकाहरुलाइ तत्काल पक्राउ