१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


शिक्षामन्त्री श्रेष्ठले गरे दरबार हाई स्कूलको निरीक्षण

काठमाडौं । भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली