१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँ प्रशासनबाट ४ करोड राजस्व संकलन

काठमाडौं । तनहुँमा राहदानी वितरणबाट आर्थिक वर्ष ०७८/७९ मा चार करोड ४२ लाख रुपैया राजश्व संकलन भएको छ । जिल्लाबाट ६ हजार ६ सय १९ राहदानी वितरण गरिएको सहायक प्रमुख

हतियार नबुझाउँदा निर्वाचनमा जोखिममा, संवेदनशील जिल्ला अति संवेदनशील बन्दै

झापामा कति अनुमति प्राप्त हतियार छन् यकिन तत्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छैन । यकिन तथ्याङ्क नहुँदा प्रहरीको सहयोगमा सम्बन्धित इलाका मार्फत हतियार राख्ने मानिसको नाम ठेगाना संकलन गरिरहेको प्रमुख जिल्ला

स्याङ्जाबाट इ–पासपोर्ट सेवा सुरु

विद्युतीय राहदानीका लागि सेवाग्राहीले अनलाइन फर्म भर्न सक्ने र सजिलै पासपोर्ट लिन सकिने राहदानी विभागको नेटवर्कका इन्जिनियर हेमन्तकुमार शाहले जानकारी दिनुभयो ।

पुनः सञ्चालनमा सदर चिडियाखाना : आगन्तुक खुसी, प्रशासनलाई राहत

कोभिडका कारण बन्द हुँदा चिडियाखानाले चर्को आर्थिक अभाव झेल्दै आउनुपरेको थियो । अहिले पुनः सञ्चालनमा आएसँगै राहत भएको चिडियाखानाकी प्रवक्ता लीना चालिसे बताउनुहुन्छ ।

धनकुटा प्रशासनबाट दिने सेवामा आलोपालो

माघ २० गतेदेखि माघ २८ गतेसम्म जिल्लाभित्रका सेवाग्राहीलाई नगरपालिका र गाउँपालिकाका आधारमा सेवा प्रवाह गर्ने कार्यालयले जनाएको छ ।

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

जोरविजोर प्रणाली : सरकार र व्यवसायीका आ–आफ्नै तर्क, के भन्छन् सर्वसाधारण ?

सार्वजनिक सवारी साधनले दिने सेवालाई निजी सवारी साधनका रूपमा व्याख्या गर्नु अनुचित भएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला बताउनुहुन्छ ।

तेह्रथुम प्रशासनको सेवा एक साता स्थगित

कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रशासनबाट प्रवाह हुने सेवा एक साताका लागि स्थगन गरिएको प्रशासनले जनाएको छ ।

काभ्रे प्रशासनमा अत्यावश्यक बाहेकका सेवा स्थगित

कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीमा कोरोनासँग मिल्ले लक्षण देखा परेकाले नियमित सेवाहरू स्थगित गरिएको प्रशासनले जनाएको छ ।

जोरविजोर प्रणाली लागू नगर्न प्रशासनलाई यातायात व्यवसायीको सुझाव, यात्रुको भीड बढ्ने तर्क

जिल्ला प्रशासन कार्यालय काठमाडौंले यातायात व्यवसायी र सरोकारवालासँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको हो ।