१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङका सेवाग्राहीले टेरेनन् प्रशासनलाई

बागलुङ । कोरोना संक्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले मेला महोत्सव गर्न रोक लगाएको छ । सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ । तर,

वीरगञ्जकाे अस्थायी इजलासका २३ जनामा कोरोना, प्रशासनका चार कर्मचारी पनि संक्रमित

३० कर्मचारीमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको सीमास्थित हेल्थ डेस्क प्रमुख डा. अनिशा महतोले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय नवलपरासी एक हप्ताका लागि बन्द

कर्मचारीहरूमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको हो ।

उपत्यकाका प्रशासन कार्यालयलाई नैतिक प्रश्न– ‘आदेश जारी गर्नेले पालना गर्नुपर्छ कि पर्दैन ?’

सामान्य अवस्थामा पनि भीडभाड नै रहने प्रशासनमा इ–पासपोर्ट बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि त झन् मेलै लाग्ने गरेको छ । भीड व्यवस्थित गर्न कार्यालयले कुनै प्रयास गरेको देखिँदैन ।

काठमाडौं उपत्यकामा प्रशासनको कडाइ, २५ जनाभन्दा बढी भेला हुन रोक

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताउनुभयो ।

चितवनमा ओमिक्राेन त्रास : दुई दिन चल्न दिएर महोत्सव स्थगित गर्ने प्रशासनको निर्णय

सोमबार प्रशासनमा बसेको सर्वपक्षीय भेलाले पुस २५ गतेदेखि सुरु भएको १३औं चितवन महोत्सव दुई दिन चल्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा वृद्धको मृत्यु

जिल्ला अस्पतालमा उपचाररत वृद्धको नागरिकताको प्रतिलिपी बनाउन आउँदा घटना भएको प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो ।

पासपोर्टका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै प्रशासनमा भीड, विभाग आउने घटे

सरकारी सूचनाको बेवास्ता र अन्तिम अवस्थामा मात्र काम गर्ने प्रवृत्तिका कारण भीडभाड बढेको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताउनुहुन्छ ।

आन्दाेलनकाे डेढ महिनापछि सर्वोच्च प्रशासनद्वारा नारा जुलुस नगर्न निर्देशन

राणाको बहिर्गमनको माग राख्दै आन्दोलन गर्दै आएका कानुनव्यवसायीलाई सर्वोच्च परिसरमा नारा जुलुस नगर्न प्रशासनले औपचारिक परिपत्र भने गरेको छैन ।

काठमाडौंमा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।