काठमाडौं । गृहमन्त्रालयले तयार पारेको प्रहरी समायोजनको खाकासहितको प्रस्ताव मन्त्रिपरिषदमा अड्किएको छ । संघ र प्रदेश सरकारको अधिकार बाँडफाँट, प्रदेश प्रहरीको संख्या, प्रदेश प्रहरीको कार्यालयको संरचनालगायत प्रहरी संरचनाबारे स्पष्ट खाका