८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ललितपुरभित्रका सात स्थानमा प्रहरी सूचना केन्द्र स्थापना

काठमाडौं, माघ १८ । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्रका सात स्थानमा नगर प्रहरी सूचना केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नगर प्रहरी सूचना केन्द्रको उद्घाटन