१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ७६ सवारी साधन प्रहरी नियन्त्रणमा

सोमबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ५ सय ७६ वटा सवारी साधनलाई उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

भारतमा दुई मन्त्रीसहित सत्तारुढ दलका चार नेता पक्राउ, मुख्यमन्त्री पुगिन् सीबीआईको अफिस

यसमाका तीन जना भारतको पश्चिम बंगालको सत्तारुढ पार्टी तृणमुल कांग्रेसका रहेका छन् । उनीहरू सबैलाई आ–आफ्नो घरबाट पक्राउ गरेर निजाम प्यालेसमा अवस्थित सीबीआईको कार्यालयमा राखिएको छ ।

प्रहरीले ‘डमी’ हतियारबाट प्रशिक्षण गर्ने

हेटौंडा, जेठ २ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिका लागि काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण प्रदान गर्ने इकाईहरुबाट हाल नियमित

बैतडीमा लागूऔषध चरेशसहित दुई जना पक्राउ

निषेधाज्ञाको समयमा उनीहरू कहाँबाट चरेश लिए भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पोखरामा आजदेखि निषेधाज्ञामा थप कडाइ, ८ सय जना प्रहरी नियन्त्रणमा

शनिबारबाट थप गरिएको निषेधाज्ञामा प्रशासनले कडाइ गरेको छ । अनावश्यक हिँडडुल गर्ने झन्डै ८ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विना काम हिड्ने तथा कार्यस्थलमा जान हिँडेका मजुदरलाई समेत

प्रहरीले शुरु गर्‍यो अक्सिजन सिलिण्डर संकलन अभियान

हेटौंडा, बैशाख ३१ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले अक्सिजन सिलिण्डर संकलन गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरेको छ । संकलन गरिएको अक्सिजन सिलिण्डरहरु जिल्लाको डिसिसीएमसीको निर्णय अनुसार आवश्यकताको आधारमा

फ्लेक्स प्रिन्टमा काम गर्नेको प्रेस पास, युवक पक्राउ

प्रहरीले गैँडाकोट नगरपालिका–५ बस्ने २२ वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेले बिहीबार दिउँसो १२ बजे भरतपुर–३ पुल्चोकमा खटिएको प्रहरी टोलीले जाँचको क्रममा प्रेस रिपोर्टर हुँ भन्दै परिचय पत्र

सर्लाहीमा शिकारी र प्रहरीबीच फायरिङ, एक शिकारी पक्राउ

सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार साँझ वनमा शिकार गर्न गएको शिकारीको समूह र प्रहरीबीच जम्काभेट हुँदा गोली हानाहान भएको छ । वनमा हतियार बोकेर शिकारीको समूह शिकार गर्न गएको सूचना

काभ्रे प्रहरीद्वारा ६७ थान अक्सिजन सिलिण्डर संकलन

कोभिडको दोस्रो भेरियन्टका कारण देशभर संक्रमण फैलिएको र अक्सिजन अभावले मानिसको ज्यान जाने अवस्थामा मानविय क्षति रोकथाम तथा संक्रमण दर नियन्त्रण गर्न अभियान सुरु गरिएको खतिवडाको भनाइ छ ।

निषेधाज्ञामा चेकिङमा बसेका हवल्दारको गाडीको ठक्करबाट मृत्यु

बुटवल । रुपन्देहीको कन्चन गाउँपालिका ४ थकालीचोकमा प्रहरी चेकिङमा रहेका प्रहरी हवल्दारको अपरचित गाडीको ठक्करबाट मृत्यु भएको छ । थकालीचोक स्थित ट्राफिक चेकिङको क्रममा अपरिचित गाडीले ठक्कर दिँदा प्युठान अ‍ैरावती