१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अर्घाखाँची प्रहरीले अस्पताललाई अक्सिजन सिलिण्डर दियो

अर्घाखाँची । नेपाल प्रहरीले १५ थान अक्सिजन सिलिन्डर जिल्ला अस्पताललाई हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ५ थान अक्सिजनसहित

बर्दियामा १७ लाख ५० हजार अवैध भारुसहित एक युवक पक्राउ

पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका–१ का २९ वर्षीय गोपाल चौधरी रहेको इलाका प्रहरी कार्यलय राजापुरका प्रमुख डिएसपि मीन बहादुर घलेले जानकारी दिनुभयो ।

नाइजेरियामा सात प्रहरीको हत्या

एजेन्सी । नाइजेरियामा बन्दुकधारी समुहको गोली प्रहारबाट सात जना प्रहरीको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा कारमा आएका सो समुहले चेकिङ प्वाइन्टमा रहेको प्रहरीमाथि गोली प्रहार गर्दै दुईवटा प्रहरी

कपिलवस्तु प्रहरीद्वारा अस्पताललाई २६ वटा सिलिण्डर सहयोग

अक्सिजन अभावले संक्रमितहरूको उपचारमा समस्या भइरहेका बेला प्रहरीले विभिन्न उद्योग कलकारखानामा रहेको सिलिण्डर संकलन गरी अस्पताललाई प्रदान गरेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

इजरायलको मस्जिदमा प्रहरीको आक्रमण, १ सय ७० भन्दा बढी नागरिक घाइते

रमजानको अन्तिम शुक्रबार उक्त मस्जिदमा हजारौं प्यालेस्टाइनीहरू पुगेर प्रार्थना गरेका थिए । साथै, इजरायलले आफ्नो भूमि भन्दै दाबी गर्दै आएको क्षेत्रबाट प्यालेस्टाइनीहरूलाई हटाएकोमा विरोध समेत गरेका थिए ।

गण्डकी प्रदेश सांसद भगवत प्रकाश मल्लको डोजर प्रहरी नियन्त्रणमा

स्याङजा । गण्डकी प्रदेश सांसद भगवत प्रकाश मल्लको डोजर सञ्चालन गर्न प्रहरीले रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सांसद मल्लको डोजर नियम बिपरित

हेटौडामा खोलामा डुबेको अवस्थामा प्रहरीको शव फेला

हेटौडा । मकवानपुरस्थित राप्तिखोलामा आज बिहान एक प्रहरीको शव भेटिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव राप्ति खोलामा भेटिएको हो ।

ब्राजिलमा प्रहरी र हिंस्रक विद्रोहीबीच झडप, एक प्रहरीसहित २५ जनाको मृत्यु

एजेन्सी । ब्राजिलमा प्रहरी अप्रेशनका दौरानमा भएको गोली हानाहानमा परेर २५ जनाको मृत्यु भएको छ । स्थानीय मिडियाहरुलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार ब्राजिलको राजधानी रियो दि जेनेरियोमा भएको सो गोली

३० हजारको रेम्डिसिभिर १ लाख २० हजारमा बेच्ने युवक पक्राउ

गोरखा घर भएका रसिक मियाँलाई महाराजगन्जबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।