१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उत्सव र आरतीले माफी मागे, सुष्माले दिइन्, टुङ्गियो विवाद

काठमाडौं । नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएपछि सुरु भएको विवाद अन्ततः माफी मागेपछि टुङ्गिगएको छ । बुधबार महानगरीय प्रहरी वृत्त दरबारमार्गमा भएको छलफलमा

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न ओली पक्षीय महिला संघको माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले नेकपा दाहाल—नेपाल पक्षकी नेतृ तथा विघटित प्रतिनिधि सभा सदस्य रामकुमारी झाँक्रीलाई प्रक्राउ गरी कारबाही गर्न माग

लागुऔषधसहित ४ जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ्ग जिल्ला उर्लाबारी घर भइ काठमाडौ बस्दै आएका ४० बर्षीय अम्मर बर्देवा, धादिङ्ग

टिकटकमा बोल्ड भिडियो राखेपछि युवकद्वारा श्रीमतीको हत्या, आफ्नै कञ्चटमा पनि गोली हाने

एजेन्सी । सामाजिक सञ्जालले अक्सर नजिकका मानिसलाई टाढा र टाढाका मानिसलाई नजिक बनाइरहेको हुन्छ । सामाजिक सञ्जालकै कारण घरपरिवारमा मनमुटाव भएको सैयौं उदाहरण त हामीले देखेकै छौं । सामाजिक सञ्जालमा

साडुदाइको हत्या आरोपमा दाङका युवक पक्राउ

काठमाडौं । आफ्नै साडु दाई (श्रीमतीको भिनाजु)को कुटपिट गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय दाङले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ गरूवा बस्ने ३६ वर्षीय

६ वर्षीया बालिका बेच्न खोज्ने महतो जनकपुरबाट पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतो रहेका छन् ।

झापामा २७ वर्षीया महिला बलात्कृत, २९ वर्षीय युवक पक्राउ

काठमाडौं । २७ वर्षीया महिलालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१ बस्ने २९ वर्षीय सुमन घिमिरे रहेका छन् । उनलाई

पति विदेशमा, दुई छोरीलाई विष खुवाएर महिलाले गरिन् आत्महत्या

पश्चिम नवलपरासी । जिल्लामा दुई छोरीलाई विष खुवाएर आफूले पनि सेवन गरेकी आमासहित तीनजनाको मृत्यु भएको छ । सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूले पनि विष

श्रीमतीले छोडेपछि स्त्री जातिमाथि नै घृणा, १८ महिलाको हत्या

एजेन्सी । भर्खर विवाह भएकी श्रीमतीले छोडेर गएपछि एक व्यक्तिले १८ महिलाको हत्या गरेको खबर सार्वजनिक भएको छ । श्रीमतीले छोडेपछि सम्पूर्ण महिलाहरूसँग नै घृणा पैदा भएपछि ती व्यक्तिले १७

मापसे गरेर सिक्री, औँठी र ब्रासलेट लुट्ने दुईजना पक्राउ

काठमाडौं । लुटपाटमा संलग्न २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ्गको जय पृथ्वी नगरपालिकाका २१ वर्षीय सुनिलबहादुर सिंह र सिधुपाल्चोक साँगा चोकगढी नगरपालिकाका ३४ वर्षीय कृष्णबहादुर