१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


३३ एसएसपीको सरूवा, काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्यलाई जिम्मेवारी

काठमाडौं, मंसिर ५ । सरकारले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरूवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको शुक्रबारको निर्णय अनुसार ७ गते आइतबारदेखि लागू हुनेगरी उनीहरुको सरूवा

प्रहरी समायोजनको बाटो खुल्यो, सफ्टवेयरमार्फत समायोजनको निर्णय हुने

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको छ । तीन महिनादेखि मन्त्रिपरिषदमा अड्किएको प्रतिवेदन पारित भएसँगै गृह मन्त्रालयले प्रहरी समायोजनको काम अघि बढाएको छ । लामो

पिसीआर परीक्षण नगरी हुम्ला छिरेका दुई स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा

हुम्ला । जिल्ला बाहिरदेखि हवाईजहाजमार्फत सिमकोट विमानस्थल पुगेका दुई स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लामा कोरोनाको सङ्क्रमण बढिरहेको बेला पिसीआर परीक्षण नै नगरी सिमकोट आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो

स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ

स्याङ्जा । स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । चाडपर्व मान्न घरमा आएको मौका पारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध गरेपछि कानुनको दायराबाट

दशैंमा आपराधिक घटना न्यून

काठमाडौं, कात्तिक १३ । यसपाली मुलुकमा दशैंको मुख्य दिनमा ठूला दुर्घटनाहरु भएनन् भने आपराधिक घटनामा समेत कमी आएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड-१९ को महामारीका कारण सवारी साधनका

नग्न तस्वीर माग्नेसँग सचेत हुन प्रहरीको आग्रह

काठमाडौं, कात्तिक १२ । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर

कैलालीमा हत्या गरिएका प्रहरीका परिवारलाई दुई लाख राहत

कैलाली, कात्तिक ६ । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख दिने निर्णय गरेको छ ।

असई र जवानको हत्या आरोपी ७ जना सार्वजनिक

कैलाली, कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलन गर्दै

‘प्रहरी–समुदाय साझेदारी’मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

काठमाडौं, असोज ३० । नेपाल प्रहरीले सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि सुरु गरेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा काठमाडौंको

बागलुङमा ११ थान हतियारसहित ११ जना सार्वजनिक

बागलुङ, असोज ३० । जिल्ला प्रहरी कार्यलय बागलुङले ११ थान अवैध हतियार बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले ६५ औँ प्रहरी दिवसका अवसरमा ११ थान अबैध हतियार सहित