१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोलरले किच्दा सुपरभाइजरको मृत्यु

महाराजगञ्ज नगरपालिका–२ गैडहवा स्थित तौलिहवा बहादुरगञ्ज हुलाकी सडक खण्ड पिच गर्ने क्रममा रोलरले ठक्कर दिँदा सुपरभाइजरको मृत्यु भएको हो ।

बाँकेमा म्यादी प्रहरीको फर्म भर्नेको भिड

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँके जिल्लामा १ सय ३६ ओटा मतदान केन्द्र र करिब ६९ किलोमिटर खुल्लासीमाको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।

स्याङ्जामा सवारी दुर्घटना, एक जनाको मृत्यु

सोमबार दिउँसो १ बजे वालिङबाट बुटवलका लागि छुटेको ग १५ प ७४४७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएको लु २ ख ५२९० नम्बरको फोर्स गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

सरकारलाई प्रहरी प्रमुख छान्नै सकस

काठमाडौं । नेपाल प्रहरीको चेन अफ कमाण्ड बिगारेको आक्षेप शेरबहादुर देउवामाथि छ । २०४८ सालमा उहाँ गृहमन्त्री हुँदा अच्युतकृष्ण खरेल र ध्रुबबहादुर प्रधानलाई पालै पालो काखा पाखा गरी संगठन प्रमुख

संयमित भएर होली मनाउन आग्रह

प्रहरीले घरका छत र झयालबाट जबरजस्ती रङ, लोला र पिच्कारी नहान्न, मादक पदार्थ सेवन नगर्न, दुई जनाभन्दा बढी एउटै मोटरसाइकलमा नचढ्न र ट्राफिक नियम पालना गर्न आग्रह गरेको हो ।

बारामा अवैध हतियारको ओसारपसार र कारोबार बढ्दो

इलाका प्रहरी कार्यालय कलैयाले मंसिरयता ३ थान स्वचालित पेस्तोल, ४ थान कटुवा पेस्तोल, ३ थान भरुवा बन्दुक र केही थान गोली सहित ९ जना भारतीय र नेपाली नागरिकलाई पक्राउ गरिसकेको

होलीका लागि भन्दै काठमाडौं उपत्यकामा ३५ सय प्रहरी परिचालन

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

२७ रोपनी जग्गा जालसाची गरेको आरोपमा वडाध्यक्षसहित सात जना पक्राउ

उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।

बरामद बन्दुक प्रहरीलाई हस्तान्तरण

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले महाहन्ट तथा अन्य गस्तीका समयमा बरामद गरेका भरुवा बन्दुक जिल्ला प्रहरी कार्यालय रसुवालाई हस्तान्तरण गरेको छ । सदरमुकाम धुन्चेस्थित निकुञ्ज कार्यालयमा लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख

प्रहरीको कुटाइबाट सुर्खेतमा एक युवकको मृत्यु, छानविन समिति गठन

प्रशासनले घटनालाई लिएर जिल्लामा हुनसक्ने सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रणका लागि पनि निर्देशन दिएको छ । प्रशासनले आफन्तहरूलाई छानबिनको वातावरण बनाइदिन आग्रह गरेको छ ।