उहाँले भन्नुभयो, ‘पोहोरभन्दा यसपटक झन गाह्रो अवस्था आइपुगेको छ । पोहोर सरदर वर्षा हुँदा अकल्पनीय क्षति बेहोर्नुप¥यो । यसवर्ष बढी पानी पर्ने देखिन्छ त्यसकारण झन् कहालीलाग्दो हुनसक्छ ।’
बंगलादेशले जोखिमको आधारमा ए, बी र सी मुलुक सूचीकृत गरेको छ जसमा नेपाल ‘ए’ समूहमा छ । ‘ए’ समूहमा परेकालाई देश प्रवेश गर्न प्रतिबन्ध लगाउने नियम रहेको छ ।
शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।
रुखमा छोएको तार नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापन नगर्दा दुर्घटना भएको युवतीका आफन्तको भनाइ छ । बिहिबार दिउँसो पौने १ बजेको घटना घटेको मृतकका दाजु बीरबहादुर बोहराले बताउनुभयो ।
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरणको कार्यावधि एक वर्षले थप गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री एवं निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा बसेको समितिको